2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
चेल्सीद्वारा म्यानचेष्टर युनाइटेड स्तब्ध

लण्डन, फागुन १८ । विजयीयात्रा जारी राख्ने म्यानचेष्टर युनाइटेडको योजना चकनाचूर पार्दै इंग्लिस प्रिमियर लिगमा चेल्सीले उपाधिका लागि आफू सक्षम रहेको देखाएको छ । गएराति स्ट्याम्डब्रिजमा चेल्सीले म्यानचेष्टर युनाइटेडलाई २-१ ले हराउँदै लिग तालिकामा ४८ अंक बनाएको छ । तथापि लिग लिडर म्यानचेष्टर युनाइटेडसँग चौथो स्थानमा रहेको चेल्सी अझै १२ अंकले पछि छ । ६० अंकसहित पहिलो स्थानमा रहेको युनाइटेडको यो दोस्रो हार हो । उपाधिको दाबेदारिताका लागि भने चेल्सीले बाँकी खेलहरू आफ्नो पक्षमा पार्न आवश्यक छ ।
आर्सनल ५६ अंकसहित दोस्रो र म्यानचेष्टर सिटी ५० अंकसहित तेस्रो स्थानमा छ । लिग लिडर म्यानचेष्टर युनाइटेडलाई स्तब्ध पार्ने क्रममा चेल्सीका डेभिड लुइज र फ्यांक लाम्पार्डले गोल गरेका थिए । खेल सुरुवातको ३० औं मिनेटमा बाइने रोनीले गोल गर्दै खेलमा युनाइटेडले अग्रता लिएको थियो । तर ५४ औं मिनेटमा लुइजको गोलमार्फत चेल्सीले खेललाई बराबरी बनाउँदै युनाइटेडलाई दबाबमा राख्न सफल भयो ।
७९ औं मिनेटमा प्राप्त पेनाल्टीलाई सहि सावित बनाउँदै लाम्पार्डले चेल्सीलाई २-१ को जित दिलाएका हुन् । यी दुईबीच पछिल्लोपटक गत अगष्टमा भएको एफए कपमा चेल्सी ३-१ ले पराजित भएको थियो । (एजेन्सी)


सेयर »

                                      

आफ्नो प्रतिक्रिया पठाउनुस्

*चिन्ह भएका खाली ठाउँ भर्न जरुरी छ ।
 
भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....