2012/02/22
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
अन्तरवार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

बिस्तृत समाचार .....

कांग्रेसभित्र कुनै प्यानल छैन : महामन्त्री सिंह

'महाधिवेशनको नतिजा आइसकेपछि पनि पार्टीभित्र भावनात्मक र सही एकीकरण गर्नको लागि वरिष्ठ आदरणीय नेता शेरबहादुर देउवा, विमलेन्द्र निधि र अरु धेरै साथीहरुसँग सल्लाह गरेर पार्टीलाई अघि बढाउने सोच छ । उहाँहरुलाई पनि निर्णय प्रक्रियामा छलफलमा सहभागी गराएर पार्टीलाई मिलाएर एकढिक्का र एकताबद्ध बनाएर लानुपर्छ । त्यहीअनुसार सबैलाई भूमिका दिएर अघि बढ्नुपर्छ ।'

बिस्तृत समाचार .....

'झलनाथ खनाल अल्पमतमा छ भनेर सावित गर्छ भने म त्यही दिन राजीनामा दिन्छु'

'नेकपा एमालेको अध्यक्ष झलनाथ खनाल आमरूपमा राष्ट्रिय सहमति मात्र होइन पार्टीभित्र पनि सहमति चाहन्छ । दुई-दुई ठाउँमा हारेको साथीलाई संविधानसभाको सदस्य बनाएरसमेत प्रधानमन्त्री बनाउने क्षमता राख्छ यो झलनाथ खनाल । यो सहमतिका लागि हो, यो अग्रगमनका लागि हो । अहिले मैले जसरी तीन सय एकानब्बे पाउँदा मैले छोडेको छु यिनै शृंखलाहरू मिलेर यो सबै गरेको हुँ ।'

बिस्तृत समाचार .....

सरकार परिवर्तनमात्रै समस्याको समाधान होइन

'सरकारको परिवर्तनले समस्याको समाधान हुन सक्दैन । शान्ति र संविधान के कारणले हुन सकेन, शान्ति किन अवरुद्ध भयो, संविधान निर्माणको काम किन अघि बढ्न सकेन भन्ने कुरालाई सम्बोधन नगरिकन सरकार परिवर्तन मात्रै समस्याको समाधान होइन ।'
- शंकर पोखरेल
(सूचना तथा संचारमन्त्री)
 

बिस्तृत समाचार .....

भारतलाई माओवादीको 'व्याकफायर'


डा. प्रकाशचन्द्र लोहनी राष्ट्रिय जनशक्ति पार्टीका उपाध्यक्ष हुन् । परराष्ट्रमन्त्री, अर्थमन्त्रीजस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका उनी हाल संसदको सार्वजनिक लेखा समितिको सदस्यसमेत रहेका छन् । प्रस्तुत छ- हिमालय टाइम्सका लागि सुजित मैनालीले डा. लोहनीसँग समसामयिक राजनीतिबारे गरेको कुराकानीको मुख्य अंश ।

बिस्तृत समाचार .....

'हिन्दुराज्य नभई संविधान बन्दैन'

नेपाल अहिलेको स्थितिमा आउनुमा माओवादीलाई दोषी देखेका कालीबाबा आफू पनि कम्युनिष्ट नै रहेको समेत दाबी गर्छन् । प्रस्तुत छ, सरोज अधिकारीले उनै कालीबाबासँग गरेको कुराकानीको प्रमुख अंश ।

बिस्तृत समाचार .....

त्योबेला म प्रधानसेनापति भइदिएको भए यो अवस्था आउने थिएन

उहाँहरूले अब म नेपाल र नेपालीको मन्त्री-प्रधानमन्त्री भएँ भनेर यो सेना हाम्रो हो, राष्ट्रको हो, नेपालीको हो भन्ने देख्नुभएको भए यो अवस्था आउने थिएन कि! -पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाल 

बिस्तृत समाचार .....

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....