मेष : व्यर्थ तनाव, खर्च बढ्ने ।
बृष : समय अनुकुल छ, काम बन्ने ।
मिथुन : पारिवारिक सुख, मिष्ठान्न भोजन ।
कर्कट : चोटपटक लाग्न सक्ने, अस्वस्थताको सम्भावना ।
सिंह : आकस्मिक लाभ, उत्साह बढ्ने, मित्र सहयोग ।
कन्या : यात्रा सुख, रोजगारी तथा शिक्षामा प्रगति ।
तुला : आफन्तजनबाट धोका, चिन्ता बढ्ने ।
वृश्चिक : प्रेममा सफलता, मन प्रशन्न रहने ।
धनु : वैदेशिक यात्रा तथा रोजगारसम्बन्धी काम बन्ने ।
मकर : बन्न लागेको काम बिग्रने, अपव्यय ।
कुम्भ : मित्रजन भेट, उल्लासमय दिनचर्या ।
मीन : धार्मिक कर्ममा रुची, फल पाइने ।