2012/02/22
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
कला/मनोरन्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत समाचार .....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत समाचार .....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत समाचार .....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत समाचार .....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत समाचार .....

नांगिन मानेन् शाहिद

बलिउड नायक शाहिद कपुरले नांगिन नचाहेर एक चलचित्रको प्रस्ताव अस्वीकार गरेको तथ्य प्रकाशमा आएको छ । स्रोतका अनुसार शुक्रबार प्रदर्शन भएको चलचित्र ‘होस्टेल’ का लागि सुरुमा शाहिद कपुरलाई मुख्य भूमिकामा प्रस्ताव गरिएको थियो । तर पटकथामा नग्न दृष्य दिनुपर्ने भएकाले शाहिदले त्यस्तो दृष्य आफूले दिन नसक्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

बिस्तृत समाचार .....

कलाकार मास्केको निधन

टाइम्स संवाददाता
काठमाडौं, माघ ५ ।
कलाकार शान्ति मास्केको मंगलबार राति ८३ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएको छ । केही समयदेखि अस्वस्थ मास्केको बाँसबारीस्थित गंगालाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बिस्तृत समाचार .....

शकीराबाट क्याट्रिनालाई प्रेरणा

क्याट्रिना भन्छिन्,‘हो, नृत्यका लागि मैले शकीराबाट प्रेरणा लिएकी हुँ, म समानताको सपना देख्छु, मेरो नृत्यमा शकीराको झल्को आउँछ भने त्यो मेरालागि सबैभन्दा ठूलो उपलब्धि र पुरस्कार हो ।’

बिस्तृत समाचार .....

क्रिस्टिनाको अर्धनग्न तस्वीर सार्वजनिक

पप स्टार क्रिस्टिना अग्युलेराको नग्न तस्वीर सार्वजनिक भएपछि विश्वमा सनसनी फैलिएको छ । एक वेभसाइटले हालै उनको अर्धनग्न तस्वीर सार्वजनिक गरेको हो । क्रिस्टिनाले ती तस्वीर आफ्नै भएको स्वीकार गर्दै आफ्नो कम्प्यूटरबाट तस्वीर चोरिएको हुन सक्ने बताएकी छन् ।

बिस्तृत समाचार .....

निकोल फारिया भइन् 'मिस अर्थ'

अन्तिम चरणको स्पर्धामा उनलाई निर्णायक मण्डल सदस्यले सोधेका थिए, ‘तपाइँ पहिला पानीलाई बचाउन चाहनुहुन्छ कि हावालाई ?’ उनको जवाफ थियो, ‘हाम्रो लागि दुबै चिजको उत्तिकै महत्व छ, तर मलाई मौका दिइएको खण्डमा बालबालिकाका लागि प्रदुषणबाट पानी जोगाउन चाहन्छु ।’

बिस्तृत समाचार .....

'बिहेअघि कसैलाई बिर्सनु छ'

बिहेअघि एकजनालाई बिर्सनु आवश्यक रहेको करिनाले बताइन् । स्टार वर्ल्ड टेलिभिजन च्यानलमा प्रशारित हुने कार्यक्रम ‘कफी विथ करण’ मा करिनाले सो बताएकी हुन् । कसलाई बिर्सनु छ भन्नेबारे भने उनले स्पष्ट बताइनन् । तर जानकारहरूका अनुसार सैफसँग सम्बन्ध जोड्नुअघि अर्का नायक शाहिद कपुरसँग प्रेम गरेकी करिनाले सम्भवत: शाहिदलाई नै बिर्सनुपर्ने संकेत गरेकी हुन् ।

बिस्तृत समाचार .....

पेन्टीविना आइन् याना

छोटो कपडा लगाएर पेन्टीविना नै सार्वजनिक रुपमा देखिएकी यानाले आफ्नो नग्नरुप क्यामेरामा कैद भइसक्दासमेत संकोच मानिनन् । उल्टै उनले भनिन्, 'म पनि अब पेन्टीलेस सेलिब्रेटीको लाइनमा उभिएँ ।' उनले परिस्थितीलाई ठट्टामा परिणत गर्दै भनिन्, 'अब चाँडै नै एउटा ब्राण्डको पेन्टीको विज्ञापन गर्नुपर्ला, किनकी त्यो ब्राण्ड निकै चर्चित हुनेछ ।'

बिस्तृत समाचार .....

रणवीरलाई कन्डम दिने दीपिकाको इच्छा

एउटी नायिकाले नायकलाई उपहार दिनु पर्दा के देलान् ? प्रश्न उठ्नु स्वाभाविक हो । हामी अनुमान गर्न सक्छौं, कुनै नायिकाले नायकलाई उपहार दिनुपर्दा घडी, चश्मा, कपडा वा सजाउने सामान उपहारस्वरूप दिन सक्छन् । तर बलिउड नायिका दीपिका पादुकोणले नायक रणवीर कपुरलाई उपहारका रूपमा कन्डम दिने इच्छा व्यक्त गरेकी छन् ।

बिस्तृत समाचार .....

यति महँगो ब्रा !


पोशाक थरीथरीका हुन्छन् र पोशाक अनुसार मुल्य हुन्छ । यो त सबैलाई थाहा भएकै कुरा हो । तर एउटा ‘ब्रा’ (महिलाले लगाउने अन्तर्वस्त्र) को मुल्य कति होला ? एक सय रुपैयाँदेखि पाँचसय...एकहजार...वा दश हजार ? ब्राको मुल्य दशहजार रुपैयाँसम्म पनि तपाइँलाई स्वाभाविक लागेको छ भने झण्डै १५ करोड रुपैयाँ तिरेर एउटा ब्रा लगाउनुलाई चाँही के भन्नुहुन्छ ?

बिस्तृत समाचार .....

पामेला 'बिग बोस' मा आउने

सानो पर्दाको भारतीय रियलिटी शो 'बिग बोस' मा हलिउड अभिनेत्री पामेला एन्डरसन आउने भएकी छन् । हलिउडमा निकै कामुक अभिनेत्रीका रुपमा लिइने पामेलालाई उक्त शोमा ल्याउन धेरै अघिदेखि प्रयास हुँदै आएको थियो ।

बिस्तृत समाचार .....

महँगी भइन् नम्रता

सेक्स टेप सार्वजनिक भएपछि केही समय निस्क्रिय रहेकी नायिका नम्रताले केही महिनाको नितान्त निजी जीवनपछि अभिनय क्षेत्रमा पुनरागमन गरेकी थिइन् । तर अभिनयमा उनको यो दोस्रो इनिङ निकै सफल भएको मानिन्छ । त्यसो त ‘मेरो एउटा साथी छ,’ बाट नै अभिनयमा निकै प्रशंसा बटुल्न सफल नम्रतालाई नेपाली चलचित्र उद्योगकी आशलाग्दी नायिकाको रूपमा पहिला नै हेरिएको थियो । तर अचानक उनको सेक्स टेप सार्वजनिक भएपछि धेरैले उनी अभिनय क्षेत्रबाट टाढिने अनुमान गरेका थिए ।

बिस्तृत समाचार .....

ऐश्वर्या आमा बन्ने तरखरमा !

बलिउड नायिका ऐश्वर्या राय बच्चनका लागि सन् २०१० निकै व्यस्ततापूर्ण रह्यो । रावण, एक्शन रिप्ले, रोबोटजस्ता चलचित्रपछि उनी अभिनित अर्को चलचित्र ‘गुजारिश’ प्रदर्शनको तयारीमा रहेको छ । तर सन् २०११ मा भने उनको कुनै चलचित्र प्रदर्शन हुने निधो भइसकेको छैन ।

बिस्तृत समाचार .....

धोको मेटिन् ऋचाले

हालै बेलायत भ्रमणमा गएकी नायिका ऋचा घिमिरेले पनि यस संग्रहालयको अवलोकन गर्ने धोको मेटाइन् । नेपाली चलचित्रप्रेमीहरु माझ सेलिब्रेटीका रुपमा चिनिने ऋचाले म्याडम तुसाद संग्रहालयमा भने विश्वस्तरका सेलिब्रेटीका प्रतिमूर्तिसँग उभिएर तस्वीर खिचाउने रहर मेटाइन् ।

बिस्तृत समाचार .....

वैवाहिक बन्धनमा ब्रान्ड र पेरी

बेलायती चर्चित हाँस्य कलाकार रसेल ब्रान्ड र अमेरिकी गायिका केटी पेरी वैवाहिक बन्धनमा बाँधिएका छन् । गत वर्षदेखि आपसमा प्रेम गर्दै आएको यो जोडीले शनिबार भारतको राजस्थानस्थित रणथम्भौरमा हिन्दु ऋतिरिवाज अनुसार धुमधामले विवाह गरेको हो ।

बिस्तृत समाचार .....

लोहान धरौटीमा रिहा

हलिउड अभिनेत्री लिन्डसे लोहान पुनः संकटमा परेकी छन् । केही साताअघिमात्र जेल र पुनर्स्थापना केन्द्रबाट रिहा भएकी लोहान शनिबार पुनः जेल पुगिन् । उनी लागू औषध परीक्षणमा विफल भएपछि जेल जानु परेको हो ।

बिस्तृत समाचार .....

'धेरै मोटाइएछ'

स्रोतका अनुसार आर्यनले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘के यो माया हो’ र दीपेन्द्र खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘काठमाण्डु नाइट’ मा मुख्य भूमिका निर्वाह गर्दैछन् । तर ती चलचित्रमा अभिनय गर्नका लागि उनले आफ्नो वजन निकै घटाउनु पर्ने भएको छ ।

बिस्तृत समाचार .....

हिल्टनलाई जापान प्रवेशमा रोक

हलिउड सेलिब्रेटी पेरिस हिल्टनलाई जापान प्रवेशमा रोक लगाइएको छ । एक फेशन समारोहमा सहभागी हुन हिल्टन मंगलबार जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी थिइन् । तर आप्रवासन अधिकारीहरुले लामो सोधपुछपछि उनलाई देशभित्र प्रवेश गर्ने अनुमति दिएनन् ।

बिस्तृत समाचार .....

पत्रकारसँग झरनाको रोमान्स

नायिका झरना थापा भने म्यूजिक भिडियोमा अभिनय गरेर भए पनि आफूलाई कलाक्षेत्रमै निरन्तरता दिइरहेकी छन् । उनले मंगलबारमात्र एक म्यूजिक भिडियोको छायांकन गरेकी छन् । पत्रकार सुब्रत आचार्यका साथ उनले एक गीतमा मोडलिङ गरेकी हुन् ।

बिस्तृत समाचार .....

कालीको भूमिकामा शकिरा

सुरिलो आवाज, आकर्षक शारीरिक बनावटकी धनी शकिराले चाँडै नै दर्शकसामू नयाँ रुप धारण गर्ने भएकी छन् । समाचार एजेन्सीहरुका अनुसार उनले हिन्दू धर्मग्रन्थमा आधारित रहेर निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको चलचित्र 'काली- दि गडेस' मा शीर्ष भूमिका निर्वाह गर्ने भएकी छन् ।

बिस्तृत समाचार .....

विपाशा लागूऔषध दुर्व्यसनमा

 

बलिउड नायिका विपाशा वसु लागूऔषध दुर्व्यसनमा मुछिएकी छन् । ग्ल्यामर छवि भएकी अभिनेत्री विपाशाले लागूऔषध दुर्व्यसन गरेको दृष्य दर्शकले चाँडै नै हेर्न पाउनेभएका छन् ।

बिस्तृत समाचार .....

'अमेरिकन आइडल'मा जेनिफर

निकै चर्चित रियलिटी शो 'अमेरिकन आइडल' बाट निर्णायकमण्डल सदस्यहरू साइमन काभेल, एलन डिजेनरेज र कारा डियोगारडी हालै अलग भएपछि जेनिफरलाई उक्त भूमिकाका लागि प्रस्ताव गरिएको थियो । कार्यक्रम निर्माता र लोपेजबीच केही चरणको वार्तापछि सहमति भएको समाचार एजेन्सीहरूले जनाएका छन् । प्राप्त समाचारअनुसार सुरुमा लोपेजले निर्णायकमण्डलको सदस्यका रूपमा भूमिका निर्वाह गर्न डेढ करोड डलर माग गरेकी थिइन् ।

बिस्तृत समाचार .....

अजय-काजोललाई पुत्रलाभ

बलिउड अभिनेता अजय देवगन र नायिका काजोललाई दोस्रो सन्तान प्राप्ति भएको छ । समाचार एजेन्सीहरुका अनुसार काजोलले सोमबार दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएकी छन् । अजय–काजोल दम्पत्तीको पहिलो सन्तानका रुपमा सात वर्षीय छोरी रहेकी छन् ।

बिस्तृत समाचार .....

'को बन्छ मेरो दुल्हा ?'

अविवाहित नायिकालाई पत्रकारहरुले पनि विहे वा प्रेमका बारेमा प्रश्न सोधेर हैरान पार्छन् । कंगना पनि यसबाट मुक्त हुन सकेकी छैनन् । अहिलेसम्म प्रेम प्रसंगबाट टाढै रहेकी ग्ल्यामर नायिका कंगनालाई प्रेमी खोज्ने फुर्सद पनि छैन । ‘विहे गर्नका लागि केटा चाहिन्छ, जो पायो उसैसँग विहे गर्ने कुरा आउँदैन,’ उनी भन्छिन्, ‘सँगै जीवन बिताउने साथी खोज्न त्यति सजिलो छैन, आखिर म कोसँग बिहे गरौं ? को बन्छ मेरो दुल्हा ?’

बिस्तृत समाचार .....

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....