2012/02/22
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
दुर्घटना न्यूनीकरण प्रयास

टाइम्स संवाददाता
विराटनगर, फागुन १९ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले कोशी राजमार्गअन्तर्गत विराटनगरको जनआन्दोलन चोकदेखि बरगाँछी चोकसम्म सडक डिभाइडरका रूपमा ‘रोड सेप्रेटर’ राख्न थालिएको छ ।
ट्राफिक नियम उल्लंघन गरी जथाभावी बाटो काट्ने कारणले दुर्घटनामा वृद्धि भएपछि करिब तीन किलोमिटर सडकखण्डमा सडक सेप्रेटर अर्थात् सार्न मिल्ने सिमेन्टका पिलर राख्न थालिएको हो । बिहीबारदेखि सडकमा सेप्रेटर राख्न थालेको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।
नेपालकै सबैभन्दा चौडा सडकको रूपमा रहेको उक्त सडकखण्डमा पहिले बनाइएको दुवै साइडका सार्न नमिल्ने डिभाइडर भत्काएपछि दुर्घटनामा वृद्धि भएको गुनासो बढेको थियो । अहिले सडकको बीचमा एउटामात्र डिभाइडर बनाउन सडक सेप्रेटर राख्न थालिएको हो ।
खुला चौडा सडक हुँदा सवारी दुर्घटना हुने खतरा बढेपछि दुर्घटना न्यूनीकरण गर्न सडकलाई दुई भागमा विभाजन गरी एकतर्फी सवारी सञ्चालन गर्ने उद्देश्यले प्रत्येक दुईदेखि अढाई मिटरमा सिमेन्टका सेप्रेटर राख्न थालिएको सडक कार्यालयका सुपरभाइजर टंकप्रसाद दाहालले जानकारी दिए ।
बीचमा प्वाल बनाएर सिमेन्टका सेप्रेटर राखिएकाले प्वालबाट फालमको साङ्लो टाँगेर ट्राफिक व्यवस्था व्यवस्थित पार्न सकिने सडक कार्यालयका इन्जिनियर कैलाश देवले बताए । दैनिक १५ हजार सवारीसाधन गुड्ने उक्त सडकखण्डमा ९० सेन्टिमिटर लम्बाई, ४० सेन्टिमिटर चौडाई र २० सेन्टिमिटर मोटाई भएका ४ सय थान सडक सेप्रेटर राखिने सडक कार्यालयले जनाएको छ ।


भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....