2012/02/23
ताजा समाचार
समाज
तपाईको राशी

तपाइँको आज

२०६७ साल फागुन २६ गते बिहीबार

बिस्तृत.....


सुन चाँदी

आजको सृन
चाँदीको भाउ

छापावल सुन तेजाबी सुन असल चाँदी
३३,९१०। ३३,७३०। ७२९।
Date: 2011-01-20

बिनिमय दर

आजको बिदेशी
मुद्राको भाउ

बिस्तृत.....

Nepal Stock Exchange

आजको शेयरको भाउ

बिस्तृत.....

अन्य पत्रपत्रिकाबाट
तपाईंको मत
झलनाथ खनालको नेतृत्वमा मुलुकले निकास पाउला ?
अहँ
पाउँछ कि
झन् बिग्रन्छ
किन नपाउनु
भन्न सक्दिनँ
   
महत्वपूर्ण लिङ्क
शिक्षा / स्वास्थ

क्षतिपूर्ति नपाएको भन्दै शैक्षिक संस्थाहरू बन्द

टाइम्स संवाददाता
नेपालगञ्ज, फागुन १३ ।
गत असोज १४ गते हत्या गरिएका विद्यार्थी कपिल द्विवेदी र लिलाधर भट्टका परिवारलाई दिने भनिएको १० लाख रुपैयाँ राहत रकम तत्काल उपलब्ध गराउन माग गर्दै बाँकेका सम्पूर्ण शिक्षण संस्थाहरू शुक्रबार बन्द गराइएका छन् । राहत रकम नपाएपछि सांकेतिक विरोधका रूपमा शिक्षक आवद्ध १६ वटा संघसंगठनद्वारा गठित शिक्षक संघर्ष समितिले विद्यालयहरू बन्द गराएको हो ।

बिस्तृत समाचार .....

विद्यालयमा आधारित प्राविधिक सहयोग तालिम

टाइम्स संवाददाता
कपिलवस्तु, फगुन १३ ।
विद्यालयको विकासमा समुदायका अभिभावकहरूलाई परिचालन तथा उत्प्रेरित गराउने उद्देश्यका साथ कपिलवस्तुका ५ गाविसमा विद्यालयमा आधारित प्राविधिक सहयोग तालिम सुरु गरिएको छ । स्थानीय गैरसरकारी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले एक्सनएड नेपालको सहयोगमा निग्लिहवा, जहदी, हथौसा, गजेहडा र कोपवा गाविसका ५ विद्यालयमा यस्तो कार्यक्रम सुरु गरेको हो ।

बिस्तृत समाचार .....

नोबेल मेडिकल कलेजद्वारा थप छात्रवृत्ति घोषणा

टाइम्स संवाददाता
विराटनगर, फागुन १३ ।
सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको विराटनगर ५ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरले सरकारी कोटाबाहेक ५५ जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको छ ।

बिस्तृत समाचार .....

बीपी प्रतिष्ठानका ५९ जना प्राविधिक अयोग्य

राजेश बराल
इटहरी, फागुन १२ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ५९ जना स्वास्थ्य प्राविधिकहरू अयोग्य ठहर भएपछि उनीहरूलाई कामबाट निलम्बन गरिएको छ ।

बिस्तृत समाचार .....

दलहरू जिम्मेवार भएनन् : राष्ट्रपति

राष्ट्रपति डा.रामवरण यादवले संविधान बनाउनेतर्फ दलहरू जिम्मेवार हुन नसकेको बताएका छन् ।

बिस्तृत समाचार .....

चिकित्सक सम्मेलन नेपालगञ्जमा

टाइम्स संवाददाता
नेपालगञ्ज, फागुन ९ ।
अखिल नेपाल चिकित्सक संघको २५ औं सम्मेलन यही फागुन १२ देखि १४ गतेसम्म नेपालगञ्जमा हुनेभएको छ । भेरी प्राविधिक शिक्षालयमा हुने सम्मेलनमा नेपाल, भारत र श्रीलंकाका गरी ५ सयभन्दा बढी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहने जनाइएको छ ।

बिस्तृत समाचार .....

हजारौं बालबालिका विद्यालयबाहिर

टाइम्स संवाददाता
कपिलवस्तु, फागुन ९ ।
अभिभावकमा शिक्षाप्रतिको जनचेतना कम हुँदा कपिलवस्तुको दक्षिण भेगमा विद्यालय जाने उमेर पुगेका अधिकांश बालवालिकाहरू पढाइबाट वञ्चित रहेका छन् । जिल्लाकै राजमार्ग क्षेत्रमा बसोवास गर्ने विपन्न परिवारले भने आफ्ना बालबालिकालाई नदी किनारमा गिट्टी कुटेर र बालुवा चालेर भए पनि स्कुल पठाउने गरका छन् ।

बिस्तृत समाचार .....

पोलियो थोपा अभियान

काठमाडौं, माघ २८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेह्रौं पोलियो खोप अभियान देशव्यापीरूपमा सुरु गर्ने भएको छ । पहिलो चरणमा माघ २९ गते र फागुन १ गते ६८ जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

बिस्तृत समाचार .....

कुष्ठरोग निवारण भएको दाबी

टाइम्स संवाददाता
विराटनगर, माघ १४ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले पूर्वाञ्चल विकास क्षेत्रमा कुष्ठरोग निवारण भएको दाबी गरेको छ । शुक्रबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पूर्वाञ्चल क्षेत्रमा कुष्ठरोठ निवारण भएको बताइएको हो । प्रति दश हजार व्यक्तिबराबर एक जना मात्र कुष्ठरोगी भए निवारण भएको मानिन्छ ।

बिस्तृत समाचार .....

नर्सिङ शिक्षामा नयाँ अनुमति नदिन सुझाव

टाइम्स संवाददाता
काठमाडौं, माघ १२ ।
व्यवस्थापिका–संसद्, महिला, बालबालिका तथा समाज कल्याण समितिले सरकारलाई अबदेखि नर्सिङ तथा सामान्य चिकित्सा विषयका प्रमाणपत्र तहको नयाँ अध्ययन अनुमति नदिन निर्देशन दिएको छ ।

बिस्तृत समाचार .....

'निरक्षरता परिचयपत्र' को अवधारणा

प्रकाश सिलवाल
काठमाडौं, माघ १० ।
शिक्षा मन्त्रालयले निरक्षर व्यक्तिको नामनामेसी संकलन गरी निरक्षर परिचयपत्रसमेत दिने अवधारणा अघि सारेको छ ।

बिस्तृत समाचार .....

राजवंशी छात्रछात्रा पुरस्कृत

टाइम्स संवाददाता
विराटनगर, माघ ७ ।
राजवंशी समाज उत्थान समितीले शुक्रबार विराटनगरमा २०६६ सालको एसएलसी परीक्षामा आफ्नो जातिबाट मोरङ जिल्लामा उत्कृष्ट अंक ल्याउने चार जना छात्रछात्रालाई प्रमाणपत्रसहित पुरस्कृत एवं ६१ जनालाई सम्मानित गरेको छ ।

बिस्तृत समाचार .....

कक्षाकोठामा प्रकट नभएको 'शिक्षक तालिम'

प्रकाश सिलवाल   
काठमाडौं, पुस ९ ।
सामुदायिक विद्यालयका ९५ प्रतिशतभन्दा बढी शिक्षक तालिमप्राप्त भनिए पनि परीक्षाको परिणाम हेर्दा कक्षाकोठामा तालिमको प्रभाव कमजोर देखिएको छ ।

बिस्तृत समाचार .....

तलव नपाएपछि प्राचार्यहरु आन्दोलनमा

टाइम्स संवाददाता
जलेश्वर, मंसिर २७ ।
महोत्तरी जिल्लाको एकमात्र संस्कृत विद्यापीठका नवनियुक्त प्राचार्यहरु तलव नपाएको भन्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

बिस्तृत समाचार .....

स्याङ्जामा २४७ एचआइभी संक्रमित

स्याङ्जा, मंसिर २७ । स्याङ्जामा एचआइभी एड्सबाट संक्रमित २४७ जना भेटिएका छन् । जिल्लामा एचआइभी सङ्क्रमित तथा प्रभावितको सङ्ख्या भने एक हजार ५०० को हाराहारीमा रहेको एचआइभी क्षेत्रमा क्रियाशील संघसंस्थाले दाबी गरेका छन् ।

बिस्तृत समाचार .....

विद्यालयमा सिसी क्यामरा जडान

टाइम्स संवाददाता
सुर्खेत, मंसिर २५ ।
शैक्षिक सामग्रीको सुरक्षाका लागि सुर्खेतको एक सरकारी विद्यालयमा सिसी क्यामरा जडान गरिएको छ । चालु शैक्षिक सत्रदेखि उच्च माविमा कृषि विज्ञान विषय अध्यापन सुरु गरेको श्रीकृष्ण साधारण तथा संस्कृत उच्च मावि वीरेन्द्रनगर इत्राम विद्यालयले सिसी क्यामरा जडान गरेको हो ।

बिस्तृत समाचार .....

सातसय ७९ विद्यार्थी दीक्षित

काठमाडौं विश्वविद्यालय (केयु)ले बुधबार ७ सय ७९ विद्यार्थीलाई दिक्षीत गरेको छ ।

बिस्तृत समाचार .....

शिक्षाका लागि नौ अर्ब अनुदान

काठमाडौं, मंसिर २१ । विश्वबैंकले ‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’ का लागि १२ करोड अमेरिकी डलर (अर्थात् करिब ९ अर्ब रुपैयाँ) को अनुदान सहयोग गर्नेसम्बन्धी सम्झौतामा मंगलबार नेपाल सरकारसँग हस्ताक्षर गरेको छ । बैंकले सबैका लागि शिक्षाको द्रुतमार्ग कोषअन्तर्गत विद्यालय क्षेत्र सुधार कार्यक्रमको कार्यान्वयनका लागि उक्त अनुदान रकम प्रदान गरेको हो ।

बिस्तृत समाचार .....

सुनसरीमा २२ हजार अपाङ्ग शिक्षाबाट बञ्चित

टाइम्स संवाददाता
इटहरी, मंसिर १९ ।
सुनसरीका २२ हजार अपाङ्गहरु शिक्षाबाट बञ्चित भएको जिल्ला
अपाङ्ग समन्वय समिति सुनसरीले जनाएको छ । सरकारले सबैका लागि शिक्षालगायतका विभिन्न नौलो नारासहित ल्याउने कार्यक्रम प्रभावकारी रुपमा कार्यन्वयन हुन नसक्दा र प्रचारप्रसारको अभावले सुनसरीका २२ हजार अपाङ्ग शिक्षाबाट बञ्चित भएको समितिका सुनसरी अध्यक्ष खुवलाल चौधरीले जानकारी दिए ।

बिस्तृत समाचार .....

लुम्बिनी अञ्चल अस्पतालमा आईसीयू सञ्चालन हुने

टाइम्स संवाददाता

बुटवल, मंसिर १८ । स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले लुम्बिनी अञ्चल अस्पतालमा निर्मित आईसीयू कक्ष सञ्चालन गर्न निर्देशन दिएका छन् । शनिबार अञ्चल अस्पतालको निरीक्षण गर्दै मन्त्री चौधरीले आवश्यक प्रक्रिया पूरा गराई तत्काल सञ्चालन गरेर सेवा प्रदान गर्न निर्देशन दिए ।

बिस्तृत समाचार .....

विश्व एड्स दिवस मनाइयो

नेपालमा पनि २३ औं विश्व एड्स दिवस बुधबार विविध कार्यक्रमका साथ मनाइएको छ ।

बिस्तृत समाचार .....

क्याम्पसको भवन निर्माण अलपत्र

रामप्रसाद भट्टराई
उदयपुर, मंसिर १२ । उदयपुर जिल्लाको पहिलो क्याम्पस त्रियुगा जनता बहुमुखी क्याम्पस, मोतिगडाको भवन निर्माण कार्य अन्यौलमा परेको छ । विश्वविद्यालय अनुदान आयोगमा पदाधिकारीको अभाव भएका कारण क्याम्पसको भवन निर्माण कार्य रोकिन पुगेको क्याम्पस प्रशासनले बताएको छ ।

बिस्तृत समाचार .....

राष्ट्रपतिको दन्त परीक्षण

टाइम्स संवाददाता
काठमाडौं, मंसिर ११ । राष्ट्रपति डा. रामवरण यादवले वीर अस्पतालमा आफ्नो दन्त्य परीक्षण गराएका छन् । उपचारका लागि भन्दै राजनीतिक दलका नेताहरु विदेश जाने परम्परा बसेको अवस्थामा राष्ट्रपति यादव भने पटक-पटक सरकारी अस्पतालमै गएर उपचार गराउँदै आएका छन् ।

बिस्तृत समाचार .....

अभिभावकद्वारा विद्यालयमा तालाबन्दी

टाइम्स संवाददाता
विराटनगर, मंसिर ५ । स्थापनाकाल देखिनै रहेको ब्यवस्थापन समितीले अभिभावकको भेला नगराई मनोमानी रुपमा शिक्षक नियुक्तिदेखि लिएर आर्थिक अनियमितता गरेको भन्दै अभिभावकहरुले आइतवार विराटनगरस्थित जनता बाल प्राथमिक विद्यालयमा तालाबन्दी गरेका छन् ।

बिस्तृत समाचार .....

अब सेनाको आफ्नै शिक्षण अस्पताल

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान नामाकरण गरिएको बेसिक साइन्स ब्लकको निर्माण कार्य बिहीबार सुरु भएको छ ।

बिस्तृत समाचार .....

परीक्षाफल प्रकाशित

काठमाडौं, कात्तिक २९ । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण महाशाखाद्वारा २०६७ असारमा लिइएको स्नातकतह इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ तेस्रो वर्ष प्रथम खण्ड नियमित तथा पुन: परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।

बिस्तृत समाचार .....

प्रकोप जोखिम न्यूनीकरणबारे अध्ययन

दिपायल (डोटी), कात्तिक २९ । बालबालिकालाई हुन सक्ने विपद्बाट बचाउन डोटीमा विद्यालयस्तरमा यससम्बन्धी विषयवस्तु अतिरिक्त पाठ्यक्रमको रूपमा अध्यापन गराउन थालिएको छ ।

बिस्तृत समाचार .....

एड्स रोगी बढे

सप्तरी, कात्तिक २६ । सप्तरीमा केही समययता एड्स रोगीको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्षमा ८०० एड्स रोगी रहेकोमा यस वर्ष एक हजार १०० जना पुगिसकेको सहयोगी समाजले जनाएको छ ।

बिस्तृत समाचार .....

प्रौढ शिक्षामा महिला आकर्षण

फलेवास, कात्तिक २१ । पढ्नका लागि उमेर नै चाहिन्छ भन्ने मान्यतालाई चुनौती दिँदै पर्वतका महिलाहरू समूहमा आबद्ध भई पढ्न थालेका हुन् । पर्वत जिल्लाको बाजुङ गाउँ विकास समिति–१ पातिचौरमा गठन भएको पार्वती महिला समूह र पातिचौर महिला समूहमा आबद्ध महिलाहरू घरको काम भ्याएर कापी–कलम च्यापी साक्षरता कक्षामा धाउन थालेका छन् ।

बिस्तृत समाचार .....

स्वास्थकेन्द्र चिकित्सकविहीन

काँकडभिट्टा, कात्तिक ९ । झापाका आधा दर्जनभन्दा बढी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भए पनि उनीहरु केन्द्रमा नबस्ने परम्परा झांगिएको छ ।

बिस्तृत समाचार .....

विद्यालयमा तालाबन्दी

टाइम्स संवाददाता
विराटनगर, असोज २२ । राहात दरबन्दी शिक्षक कोटा नियुक्तिको विषयलाई लिएर असन्तुष्ट पक्षले शुक्रबार मोरङको डाइनियास्थित एक विद्यालयमा तालाबन्दी गरेको छ ।

बिस्तृत समाचार .....

खुला विश्व विद्यालय सञ्चालन हुने

टाइम्स संवाददाता
काठमाडौं, असोज २१ । नेपालमा पनि अब खुला विश्व विद्यालयको संचालन हुने भएको छ । गैर आवासीय नेपाली महासंघ र नेपाल सरकारको संयुक्त लगानीमा नेपालमा खुला विश्व विद्यालयको संचालन हुने भएको छ ।

बिस्तृत समाचार .....

पढ्न प्रोत्साहनस्वरुप पोशाक वितरण

चन्द्रकान्त खनाल
रुपन्देही, असोज १२ । शिक्षामा पहुँच नभएका बालबालिकालाई पहुँच पुर्‍याउने उद्देश्यले मंगलबार बुटवलमा ५० बालबालिकालाई पोशाक वितरण गरिएको छ । किताब, कापी र पोशाक किन्न नसकी विद्यालय जानबाट बञ्चित रहेका श्रमिक परिवारका ५० बालबालिकालाई नेपाल ट्रेड यूनियन कांग्रेस रुपन्देही र जापान अन्तर्राष्ट्रिय लेवर फाउण्डेसनद्वारा संयुक्तरुपमा संचालित अनौपचारिक बालशिक्षा कार्यक्रम अन्तर्गत पोशाक वितरण गरिएको हो ।

बिस्तृत समाचार .....

भाइरल ज्वरोका कारण विद्यालय बन्द

टाइम्स संवाददाता
दाङ, असोज १२ । भाइरल ज्वरोका कारण विद्यार्थी बिरामी भएपछि दाङको हाँसीपुर गाविसस्थित खड्ग मन्दिर निम्न माद्यामिक विद्यालय मंगलबारबाट बन्द भएको छ ।

बिस्तृत समाचार .....

रिक्सा एम्बुलेन्स सुरु

दाङ, असोज १० । जिल्ला जनस्वास्थ्य कार्यालयले दाङ जिल्लाका आठ गाउँ विकास समितिका गर्भवतीहरुलाई प्रसूति व्यथा लाग्नेबित्तिकै अस्पताल पुर्‍याउने उद्देश्यले रिक्सा एम्बुलेन्स सुरु गरेको छ ।

बिस्तृत समाचार .....

क्यान्सर अस्पतालले दुई सय शैया थप्ने

टाइम्स संवाददाता
भरतपुर, असोज ८ । नेपालमा वर्षेनी क्यान्सरका बिरामीको संख्यामा वृद्धि हुन थालेपछि चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दुई सय शैया थप्ने भएको छ । उक्त अस्पतालमा हाल एक सय शैया मात्र सञ्चालनमा रहेको छ ।

बिस्तृत समाचार .....

भिडियो

अन्तर्वार्ता

माओवादीभित्र मतभिन्नता छैन

जनमुक्ति सेना भनेको माओवादीप्रति वफादार सेना हो भनेर कसलाई थाहा छैन र ? जनमुक्ति सेनामा हाम्रा विभिन्न तहका नेता हुनुहुन्छ । विस्तारित बैठकमा सहभागी हुने कुरा प्रधानमन्त्रीलाई समेत भनिएकै हो, सबै कुरा समझदारीमै भएको हो तर अरुले यो विषयलाई किन चर्काइरहेका छन् भन्ने रहस्य जनताले खोज्नु पर्छ ।

  बिस्तृत......

कला /मनोरञ्जन

'करिना सर्वाधिक सेक्सी'

बलिउडसँग सम्बन्धित पत्रिका ‘स्टारडस्ट’ ले करिनालाई सर्वाधिक सेक्सी महिलामा चुनेको हो । सो पत्रिकाका अनुसार पाठकको मतका आधारमा करिनालाई सो उपाधि दिइएको हो । सर्वाधिक सेक्सी १० महिलामध्ये करिना शीर्ष नम्बरमा रहेकी छन् ।

बिस्तृत.....

ग्ल्यामर छविमा फर्किन् बिपाशा

बिपाशाले कर्पोरेट, अपहरण, पंख, लम्हा र आक्रोसजस्ता चलचित्रमा साधारण युवतीको भूमिका निर्वाह गरेकी थिइन् । ती चलचित्रमा उनले शरीरका अंग तलदेखि माथिसम्म ढाक्ने खालका कपडा लगाएकी थिइन् । तर ती चलचित्रलाई दर्शकले त्यति नरुचाएका कारण बिपाशा अब पुरानै छविमा देखिने निधोमा पुगेकी हुन् ।

बिस्तृत.....

'भ्यालेन्टाइन डे'मा उदितको उपहार

उदितका प्रशंसकहरूका लागि एउटा खुशीको खबर छ । उदितले आफ्ना यी चर्चित गीतहरूलाई एउटै एल्बममा राखेर बजारमा ल्याएका छन् । ‘आया मौसम दोस्तीका’ नाममा आएको यो एल्बममा उदितका कयौं चर्चित गीत राखिएका छन् ।

बिस्तृत.....

इसाबेल 'सर्वकालिन सुन्दरी'

फ्रान्सेली नायिका तथा सुन्दरी इसाबेल अदजानीलाई विश्व चलचित्रकी सर्वकालिन सुन्दरी घोषणा गरिएको छ । अमेरिकी पत्रिका ‘टाइम’ ले उनलाई सो उपाधिका लागि चयन गरेको हो । उनी ‘क्विन मर्गेट’ चलचित्रबाट बढी चर्चित भएकी थिइन् ।

बिस्तृत.....

अभिनयमा फर्कने ब्रिट्नीको चाहना

विश्व प्रख्यात पप गायिका ब्रिट्नी स्पेयर्सले गीत–संगीतका मार्फत निकै प्रसिद्धि पाएकी छन् । तर उनलाई यो प्रसिद्धिले मात्र पुगेको छैन । उनी अब अभिनयतिर पनि पुन: आफ्नो क्षमता प्रदर्शन गर्ने सोचमा छिन् ।

बिस्तृत.....